बैतडीको पाटन नपा–१० मा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीको पाटन नपा–१० मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


बैतडी । यसैगरी, बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा एमालेका देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।

विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरुमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस