बैतडीको मेलौली–१ मा काँग्रेस विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैतडीको मेलौली–१ मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


बैतडी । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले०का शरदसिंह नेगीले २७१ मत प्राप्त गरे ।

मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायक ४१८ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस