अर्घाखाँची शितगङ्गा– ८ मा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्घाखाँची शितगङ्गा– ८ मा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


अर्घाखाँची । अर्घाखाँची शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका रुकेस आले ४१८ मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस