विराटनगर मिक्लाजुङ १ मा एमाले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विराटनगर मिक्लाजुङ १ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेका वडाध्यक्षसहित समूह नै विजयी भएको छ ।

वडाध्यक्ष पदमा एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार राईले ४०१ मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस