विराटनगर मिक्लाजुङ १ मा एमाले विजयी « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विराटनगर मिक्लाजुङ १ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेका वडाध्यक्षसहित समूह नै विजयी भएको छ ।

वडाध्यक्ष पदमा एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार राईले ४०१ मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस