दङ्गीशरण गाउँपालिका – १ मा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दङ्गीशरण गाउँपालिका – १ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


दाङ । दङ्गीशरण गाउँपालिका वडा नं. १ को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस