प्रधामन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रधामन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित


१५ असार २०७४, बिहिबार


डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले सुरुआतीमै जित हासिल गरेको छ ।

अजयमेरु गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन् । खड्काले उक्त ५४८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन् ।

अजयमेरु गाउँपालिका वडा नं. ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस