सभामुख घर्तिद्वारा मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख घर्तिद्वारा मतदान


१४ असार २०७४, बुधबार


काडमाढौँ । सभामुख ओनसरी घर्तीले मतदान गरेकी छिन् ।

मतदान गर्न रोल्पा पुगेकी सभामुख घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट मतदान गरेकी हुन् ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस