१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता प्रहरीमध्ये एकको शव भेटियो

अ+ अ-

चितवन । चितवनको कालिखोलामा शुक्रबार पहिरोसँगै बगेर बेपत्ता भएकामध्ये एक प्रहरीको शव आज फेला परेको छ ।

घटनास्थलबाट झन्डै ५० किलोमिटर टाढा नवलपरासीको रजहरभन्दा तल नारायणी नदीमा बगाउँदै गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

लगाएको कपडाका आधारमा सो शव प्रहरी जवान लिलवहादुर चेपाङको रहेको छ । शव परिक्षणका लागि भरतपुर अस्पताल चितवनमा पठाइएको प्रहरी उपरीक्षक थापाले बताए ।

उक्त घटनामा परेका अर्का एक जना प्रहरी जवान सन्दीप कार्की भने बेपत्ता नै छन् । उनीहरु चढेको प्रहरीको जिपसमेत बेपत्ता छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कालिखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव सोही दिन घटनास्थलमा पुरिएका अवस्थामा फेला पारिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस