अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापालाई पितृ सोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापालाई पितृ सोक


११ असार २०७४, आइतबार


काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाका पिता बलबहादुर थापाको आइतबार बिहान ७८ वर्षका उमेरमा चपलीस्थित आफ्नै निवासमा निधन भएको छ ।

उनको पशुपति आर्यघाटमा आजै हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मिर्गौला, मधुमेह, मुटु र उच्च रक्तचापलगायत रोगबाट पीडित बलबहादुरका दुई छोरा र चार छोरी छन् । रासस

प्रतिक्रिया दिनुहोस