२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनदबाबका कारण राजपाको स्वतन्त्र उम्मेदवारी’ निर्वाचन आयुक्त- पौडेल

अ+ अ-

भैरहवा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनदबाबका कारण राजपाले स्वतन्त्र उम्मेदवार उठाएको बताएका छन् ।

यही असार १४ गते हुने निर्वाचनको वस्तुस्थिति बुझ्न रुपन्देही आएका आयुक्त पौडेलले शुक्रबार आयोजित अन्तक्र्रियामा अधिकारका लागि जनताले निर्वाचन चाहेकाले राजपाले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएर जनताको भावना बुझी सकारात्मक सन्देश दिएको बताए ।

उनले व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मी र निर्वाचन अधिकृतलाई निर्देशन दिँदै जनताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्न र आचारसंहिता पालनामा कडाइ गर्न स्थानीय प्रशासनलाई सुझाव दिए ।

कार्यक्रममा जिल्लामा निर्वाचनको वातावरण उत्साहजनक रुपमा रहेको बताउँदै रुपन्देहीका प्रजिअ विनोदप्रकाश सिंहले सहरमा भन्दा गाउँमा प्रचारप्रसार बढी देखिएको ठोकुवा गरे । रासस

0 Comments