प्रहरीमा बढुवा प्रक्रियाको बाटो खुल्यो, सईमा २१० जनाको नाम सिफारिस (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीमा बढुवा प्रक्रियाको बाटो खुल्यो, सईमा २१० जनाको नाम सिफारिस (सूचीसहित)


८ असार २०७४, बिहिबार


काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको बढुवा प्रक्रियाको बाटो खुलेको छ । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको बढुवा प्रक्रिया गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि अघि बढेको हो ।

बुधबार बसेको बढुवा समितिको निर्णयअनुसार २१० जना प्रहरी सहायक निरीक्षक (असईलाई) लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवाको लागि सिफारिस गरिएका नामहरु सुचि सहित

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस