प्रधानसेनापति क्षत्रीसँग अष्ट्रेलियाली राजदूतको भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति क्षत्रीसँग अष्ट्रेलियाली राजदूतको भेट


३१ जेष्ठ २०७४, बुधबार


काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि अष्ट्रेलियाली  राजदूत पिटर बुडले बुधबार जङ्गी अड्डामा शिष्टाचार भेट गरे ।

भेटका क्रममा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस