लागूऔषधसहित एक पक्राउ « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

लागूऔषधसहित एक पक्राउ


३० जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा, समवा–२ का २७ वर्षीय सञ्जय साह रहेको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा।३ ख ९८०८ नम्बरको बसलाई नागढुङ«गा चेकपोस्टमा जाँच गर्ने क्रममा नुर्पिmन एकसय, फेनरागन एकसय र डाइजेल्याव एक सय एम्पुल गरी कुल तीन सय एम्पुल लागूऔषधसहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस