एकलाख दश हजारको छात्रवृत्ति वितरण « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकलाख दश हजारको छात्रवृत्ति वितरण


२८ जेष्ठ २०७४, आइतबार


पाल्पा । आधारभूत माध्यमिक विद्यालय रामपुर, पाल्पामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत अपाङ्ग, गरिब तथा जेहेन्दार २३४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय, पाल्पाको सहयोगमा यहाँ अध्ययनरत पाँचजनालाई अपाङ्गता छात्रवृत्ति, ९५ जनालाई बालिका छात्रवृत्ति, १०१ जनालाई दलित छात्रवृत्ति गरी जम्मा एक लाख १० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस