२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ ।

वि.सं. २०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिए । जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५९६ रहेको छ ।

उनले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुनःनिर्मााणको काम तीव्र भएकाले पुनः निर्माण भएको घर सङ्ख्या केही दिनमा नै बढ्ने उल्लेख गर्दै इन्जिनियर प्रमाणीकरणका लागि घर घरमा गइरहेको बताए ।

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २२२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतको रकम पाएका छन् भने विभिन्न गैरसरकारी संस्थाबाट दुई हजार ३७४ जनाले प्रथम किस्ता बापतको रकम बुझेका छन् ।

त्यस्तै, दोस्रो किस्ता पाउनेको सङ्ख्या दुई हजार ३७ नेपाल सरकारबाट र विभिन्न गैरसरकारी संस्थाबाट २४४ जनाले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले भन्नुभयो, “पुनःनिर्मााणका लागि इन्जिनियरद्वारा प्रमाणीकरण गर्न सहरी विकास तथा डिभिजन कार्यालय, धुलिखेलमा ५० हजार भूकम्पपीडितको आवेदन परेको छ ।”

जिल्लामा गुनासो सम्बोधनका लागि २३ हजार ९०२ जनाको आवेदन परेकामा १९ हजार ६३१ को फछ्र्योट भएको छ । भूकम्पपीडितले पुनः निर्माणको काम सुस्त भएकाले जनजीवन कष्टकर भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस