सप्तरीमा चट्याङ लागेर एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु


१२ जेष्ठ २०७४, शुक्रबार


राजविराज । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।

उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस