स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न सकिनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस