बोलेरो गाडी पल्टिँदा नौ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बोलेरो गाडी पल्टिँदा नौ घाइते


९ जेष्ठ २०७४, मंगलबार


बस दुर्घटना

चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा मंगलबार मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् ।

फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं. को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

घाइते सबैलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस