नेपालको भलिबल बन्यो राष्ट्रिय खेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालको भलिबल बन्यो राष्ट्रिय खेल


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस थियो । अव सो बहस भलिवललाई निर्धारण गर्ने सरकारको निर्णसँगै अन्त्य भएको छ ।

डण्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिय पनि सरकारले नेपालको राष्ट्रिय खेल के हुने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको थिएन । अब नेपालको राष्ट्रिय खेलको आधिकारीकता भलिवलले पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस