सत्ताका लागि ठूला दलको तालमेल भएको भट्टराइको टिप्पणी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ताका लागि ठूला दलको तालमेल भएको भट्टराइको टिप्पणी


९ जेष्ठ २०७४, मंगलबार


भीमदत्तनगर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले निर्वाचनमा काँग्रेस–माओवादी केन्द्र तथा एमाले–राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस