पोखरा लेखनाथ महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा लेखनाथ महानगरमा एमालेको अग्रता कायमै


९ जेष्ठ २०७४, मंगलबार


पोखरा । लेखनाथ महानगरपालिका पोखरामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार मानबहादुर जिसी २८२२२ मतका साथ अग्र स्थानमा छन् । उनलाई नेपाली कांग्रेसका रामजी कुँवर २४१८४  मतका साथ पछ्यायी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस