काठमाडौं महानगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरपालिकामा एमालेको अग्रता


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार बिद्यासुन्दर शाक्य ३८९५५  मत प्राप्त गरी अग्रस्थानमा छन् । शाक्यलाई नेपाली कांग्रेसका राजुराज जोशी २७८७९ मतका साथ पछ्यायी रहेका छन् ।

त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले १४४९९ मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापाले ११०१० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४२८२  मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस