लेखनाथ महानगरपालिका पोखराको मतगणना केही बेरमा सुरु हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेखनाथ महानगरपालिका पोखराको मतगणना केही बेरमा सुरु हुने


८ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । मतपत्रमा ठूलो आकारको स्वस्तिक छाप लागेको भेटिएपछि विवाद भएर सनिवारबाट रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना केही बेरमा पुनः सुरु हुने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १७ बाहेक अरु वडाको मतगणना सुरु गर्ने सहमति भएसँगै केही बेरमा मतगणना हुने बताइएको छ ।

निर्वाचन आयोगका केन्द्रीय प्रतिनिधि पोखरा पुगेर सर्वदलीय बैठक गरी यस्तो निर्णय गरेपछि मत गणना शुरु हुने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस