कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी


८ जेष्ठ २०७४, सोमबार


कालिकोट । कालिकोटको कालिका गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोविन्द आचार्यले १५०२ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा एमालेकै पम्फा शाही १९८९ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्म शाहीले १४०३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस