काठमाडौं महानगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौं महानगरपालिकामा एमालेको अग्रता


७ जेष्ठ २०७४, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार बिद्यासुन्दर शाक्य २३४२३ मत प्राप्त गरी अग्रस्थानमा छन् । शाक्यलाई नेपाली कांग्रेसका राजुराज जोशी १६४८५ मतका साथ पछ्यायी रहेका छन् ।

त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले ९३२३ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ६९५९ मत पायका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोल २६५३ मतका साथ प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस