ललितपुर महानगरमा काँग्रेसको अग्रता कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरमा काँग्रेसको अग्रता कायमै


७ जेष्ठ २०७४, आइतबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली  काँग्रेसका चिरीबाबु महर्जन १७१७१ मतसका साथ अग्रस्थानमा छन् ।

उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार १५४७४ का साथ पछ्यायी रहेका छन् । त्यस्तै माओवादी केन्द्रका दिनेश महर्जन (दीपेश) ले ३१३५ र साझा पार्टीका रमेश महर्जनले ७०८९ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस