काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै


७ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले २०१९० मतसका साथ आफ्नो अग्रता कायम राखेका छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशी १३९९३ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८०५८ मत र साझा पार्टीका किशोर थापाले ५९९८ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस