लेखनाथ महानगरपालिका पोखरामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लेखनाथ महानगरपालिका पोखरामा एमालेको अग्रता कायमै


६ जेष्ठ २०७४, शनिबार


पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालले आफ्नो अग्रता कायमै राखेको छ ।

एमालेका मानबहादुर जिसीले १८६१७ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका रामजी कुँवरले १६९७५ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस