निको मान्स ल्यास ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निको मान्स ल्यास !


६ जेष्ठ २०७४, शनिबार


१. उसै मूर्ति उसै कुर्शी – जन रोज्या आब,
लाटा नभै सबै जन्ता – बाठा होइजा आब

२. साँध् सीमाना यै देशका – सुदाइँ मिचिन्लाग्या,
अबोला नेपाली जन्ता – सदाइँ पिसिन्लाग्या

३. चारै दिशा बनाएका – सीमानाका ढोका,
मजुरी कमाया पैंसा – खोसीखान्या डाँका

४. छिमेकी बाउडर बाटी – नेपाल धेकिन्छ,
नपुग्यै आफना देश – त्यै घाँटी रेटिन्छ

५ – कमाया सम्पत्ति सबै – बिहोस बनाइ लुट्टा,
क्या ल्यायाछै गोर्खा भणी – सीमा बाला थुत्ता

६. घरमी था पत्ता नैथी – बन्द आउँछ लाश,
लागन्छ खस्याको जसो – उपरी अगास

७. देश क्रान्ति कु–शासनकी – अन्त अद्दाइ आस,
भ्रष्टाचारी–देशद्रोेहीको – अर्या उठी बास

८. गरीब–निमुखा जन्ता – अघि बढाउना लाइ,
देश विकासका बाटा – सबै खुलाउँना लाइ

९. नेता सबै विकास पे्रमि – आउनु पड्यो आब
वडाभित्र निको मान्छे – छान्नु पड्यो आब

१०. गाउँनगर जनताको – सुरक्षा अर्दिने,
जनताको मार्का पीडा – निकेरी हेर्दिने

प्रतिक्रिया दिनुहोस