२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी–सत्ती हुलाकी राजमार्गको काममा अवरोध

अ+ अ-

कैलाली । धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ ।

केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागि सहमति जनाएको थियो । सहमतिपछि १६ किलोमिटर क्षेत्रको भने रुख कटानी गरिएको थियो ।

बाँकी दुई किलोमिटर क्षेत्रमा रुख कटानीबारे विवाद देखिएको निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख तुरुन्त मण्डलले जानकारी दिए ।

सर्भे गरेकोभन्दा बढी रुख काट्नुपर्ने देखिएकाले अन्यौल बढेको उनको भनाइ छ । वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने कारण देखाउँदै वन कार्यालयले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि विवाद थप चुलिएको छ ।

दुई किलोमिटर क्षेत्रमा रुख कटानीका लागि फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएको छ । उक्त हुलाकी राजमार्गको गत मङ्सिरमै उद्घाटन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस