पनौती नगरपालिका काभ्रेमा एमाले विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पनौती नगरपालिका काभ्रेमा एमाले विजयी


५ जेष्ठ २०७४, शुक्रबार


काभ्रे । काभ्रेको पनौती नगरपालिकामा एमालेले विजयी भएको छ ।

एमालेका भीम न्यौपाने १२२५६ मत ल्याएर मेयरमा विजयी भएका हुन् भने उपमेयरमा एमालेकी गीता बन्जाराले १२ हजार ९९ मत ल्याएर जितिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस