ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता कायमै


५ जेष्ठ २०७४, शुक्रबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उमेदवारले अग्रता कायम राखेका छन् ।

नेकपाली काँग्रेसका उमेदवार चिरीबाबु महर्जन १५०४१ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार १३२१६ मतका साथ उनलाई पछ्यायी रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रका दिनेश महर्जन (दीपेश) ले १३५२ मत र साझा पार्टीका रमेश महर्जनले ६८९३ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस