पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै


५ जेष्ठ २०७४, शुक्रबार


पोखरा । लेखनाथ महानगरपालिका पोखरामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उमेदवार मानबहादुर जिसी १३००९ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले १२८९१ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस