काठमाडौं महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै


४ जेष्ठ २०७४, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।

नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्यले ५१३८ मतका साथ अग्र स्थानमा छन् भने उनलाई कांग्रेसका राजुराज जोशीले ३१२६ मतका साथ पछ्यायी रहेका छन् ।

विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २०७४ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले १३७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस