मध्यविन्दु नगरपालिका नवलपरासीमा कांग्रेसको बिजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मध्यविन्दु नगरपालिका नवलपरासीमा कांग्रेसको बिजयी


४ जेष्ठ २०७४, बिहिबार


काठमाडौं । मध्यविन्दु नगरपालिका नवलपरासीमा कांग्रेसका उमेदवार चन्द्रबहादुर राना १०,१९६ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतो १०,८३५ का साथ बिजयी भइन । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी जोगमाया महतोले १०,०३३ मत प्राप्त गरिन ।

Tags :
प्रतिक्रिया दिनुहोस