काठमाडौं महानगरमा एमालेको अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौं महानगरमा एमालेको अग्रता


४ जेष्ठ २०७४, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।

नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्यले ३६०० मतका साथ अग्र स्थानमा छन् भने उनलाई कांग्रेसका राजुराज जोशीले २३८२ मतका साथ पछ्यायी रहेका छन् ।

विवेकशील नेपाली दलकी रन्जु दर्शनाले १४२६ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ७५६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस