लेखनाथ महानगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लेखनाथ महानगरपालिकामा एमालेको अग्रता


३ जेष्ठ २०७४, बुधबार


पोखरा । लेखनाथ महानगरपालिका पोखरामा एमालेको अग्रता रहेको छ ।

एमालेका मनबहादुर जिसी ४ हजार ८५१ मतका साथ अगाडि छन् भने उनलाई कांग्रेसका रामजी कुँवर ४ हजार ५८९ मतका साथ पछ्यायी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस