उत्तरगया गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

उत्तरगया गाउँपालिकामा काँग्रेस विजयी


३ जेष्ठ २०७४, बुधबार


रसुवा । उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उपेन्द्रराज लम्सालले एक हजार ६३० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटमत प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अशोककुमार घिमिरेले एक हजार ४९२ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्क्षमा एमालेकी चमेली गुरुङले एक हजार ८७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकतम प्रतिद्वन्द्वी काँग्रेसकी शेषकुमारी अधिकारीले एक हजार २८५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस