काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ ।
नेकपा एमालेका विद्यासुन्दर शाक्यले १ हजार ८३ मत साथ अगाडि छन् भने उनलाई
कांग्रेसका राजुराज जोशी ७४० मतका साथ पछ्यायी रहेका छन् ।
विवेकशील नेपाली दलकी रन्जु दर्शनाले ५०१ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ३८५ मत प्राप्त गरेका छन् ।