कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस