काठमाडौं महानगरमा फेरि एमालेले लियो अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरमा फेरि एमालेले लियो अग्रता


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ ।

एमालेका विद्यासुन्दर शाक्यले ६२३ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका राजुराज जोशीले ५९३ मत ल्याएका छन् ।

साझा पार्टीका किशोर थापाले २३६ मत ल्याएका छन् भने विवेकशील नेपालीकी रञ्जु दर्सनाले २३६ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस