काठमाडौं महानगरमा कांग्रेसको अग्रता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौं महानगरमा कांग्रेसको अग्रता


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार राजुराज जोशीले ५८१ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका विद्यासुन्दर शाक्यले ४२२ मतका साथ पछ्यायी रहेका छन् ।

साझा पार्टीका किशोर थापाले २३२ मत ल्याउका छन् भने विवेकशील नेपालकी रञ्जु दर्सनाले २३३ मत ल्याएकी छिन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस