भरतपुरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुरमा एमालेको अग्रता कायमै


२ जेष्ठ २०७४, मंगलबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले १३६२ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले ९सय ७७ मत ल्याएकी छिन् ।

अहिले पनि भरतपुरमा एमालेको अग्रता कायम छ भने एमालेलाई माओवादी केन्द्रकी रेणु दाहालले पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस