काठमाडौंमा एमालेको अग्रता कायमै, पच्छ्याउदै काँग्रेस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौंमा एमालेको अग्रता कायमै, पच्छ्याउदै काँग्रेस


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो परिणामअनुसार २८७ मतका साथ नेकपा एमालेका विद्यासुन्दर शाक्य अग्रपंतीमा छन् भने उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले १९२ का साथ उनलाई पच्यायी रहेका छन् ।

साझा पार्टीका किशोर थापाले १७७ ल्याएका छन् भने विवेकशील नेपालीकी रञ्जु दर्सनाले १५३ मत ल्याएकी छिन् । त्यस्तै माओवादी केन्द्रले ३२ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस