ललितपुर महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुर महानगरमा एमालेको अग्रता कायमै


२ जेष्ठ २०७४, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकामा मेयर पदका उमेदवारमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले २५३७, कांग्रेसका चिरिबाबु महर्जनले २३३९, माओवादी केन्द्रका दिनेश महर्जनले ७१९ मत प्राप्त गरेका छन् भने साझा पार्टीका रमेश महर्जनले ५९९ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस