ठूलीभेरी नगरपालिका डोल्पामा एमाले विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ठूलीभेरी नगरपालिका डोल्पामा एमाले विजयी


२ जेष्ठ २०७४, मंगलबार


डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाही बिजयी भए भने भने उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भए ।

प्रतिक्रिया दिनुहोस