ललितपुर महानगरपालिकामा एमालेले अग्रता कायमै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ललितपुर महानगरपालिकामा एमालेले अग्रता कायमै


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर पदका उमेदवारमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले २३४४, कांग्रेसका चिरिबाबु महर्जनले १९५०, माओवादी केन्द्रका दिनेश महर्जनले ६७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेस १६१७, राप्रपा १०११ र माओवादी उमेदवारले ७४६ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस