कालीकोटमा एमाले अगाडी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालीकोटमा एमाले अगाडी


२ जेष्ठ २०७४, मंगलबार


कालीकोट । खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा मंगलबार विहान ६ बजे सम्म नेकपा एमालेका जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गरेका छन् भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गरे ।

पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु भए नभएकोबारे टेलिफोन अवरुद्ध भएका कारण थाहा हुन सकेको छैन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस