भरतपुरमा एमालेको अग्रता, रेणु दाहाल ८ मतले पछाडी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुरमा एमालेको अग्रता, रेणु दाहाल ८ मतले पछाडी


१ जेष्ठ २०७४, सोमबार


चितवन । निकै चाँसोका साथ हेरिएको चितवनको भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् ।

सय मत गणना गरिएकोमा एमालेका उम्मेदवार ज्ञवालीले ४९ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रकी रेणु दाहालले ४१ मत पाएकी छिन् । बाँकी १० मत मध्ये ९ मत बदर भएको र एक मत राप्रपाका बद्री तिमिल्सिनाले प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस