नेपाली काँग्रेसका वरिष्ठ नेता पौडलले गरे मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडलले गरे मतदान


३१ बैशाख २०७४, आइतबार


तनहुँ । नेपाली काँग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।

पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती माविमा रेहको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस